• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार खेलकुद

जर्मनी र स्पेनबीच सेमिफाइनल कसले जित्ने ?

प्रतीक दैनिक by प्रतीक दैनिक
July 24, 2025
in खेलकुद
0 0
0
0
SHARES
7
VIEWS
Share on Facebook

स्वीट्जरल्यान्ड, एजेन्सी, ७ साउन/
जर्मनीलाई अन्डरडगको रूपमा हेर्न पाइने मौका धेरै कम हुन्छ, तर युरो–२०२५ को फाइनल प्रवेशका लागि जब उनीहरू स्पेनसँग खेल्दैछन्, त्यस बेला भने उनीहरू अन्डरडग नै हुनेछन् ।

स्पेन अहिलेसम्म महिला युरोपियन च्याम्पियनशिपको फाइनलमा पुग्न सकेको छैन, तर सन् २०२३ को विश्वकप विजेता टोलीले यस टुर्नामेन्टभरि उत्कृष्ट प्रदर्शन गरिरहेको छ र स्वीट्जरल्यान्डमा अपराजित रहने एकमात्र टोली पनि हो ।

आठपटकको विजेता जर्मनी भने टोलीको गहिराइको अभाव, समूह चरणमैं ठूलो हार र फ्रान्सविरुद्ध १० खेलाडीमा झरेपछि फर्केर पेनाल्टीमा जीत निकाल्नुपर्ने चुनौतीसँग जुध्नुपरेको अवस्थामा छ ।

तर स्पेनले क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डलाई २–० ले हराए तापि‌नि उनीहरू जर्मनीसँग अघिल्ला दुई खेलमा पराजित भएका छन् । युरो २०२५ सेमिफाइनल नजीकिंदै गर्दा खेलका निर्णायक पक्षहरूको विश्लेषण हुँदैछ र कुन टोली विजयी हुनेछ भन्ने मूल्याङ्कन भइरहेको छ ।

खेलको शैलीमा ठोक्किनेछ फरकपन
स्पेनले युरो २०२५ भरि विस्तारपूर्ण र बल नियन्त्रणमा आधारित फूटबल खेलेको छ, जबकि जर्मनीको कथा फरक छ । फ्रान्सविरुद्धको क्वार्टरफाइनलमा क्याथ्रिन हेन्डरिकले १३औं मिनेटमैं रेड कार्ड खाँदा जर्मनी डिफेन्सिभ हुन बाध्य भयो र खेलमा उनीहरूले जम्मा २५.६ प्रतिशत मात्र बलको पकडमा रहे । यो स्तर जर्मनीका लागि सामान्यभन्दा निकै तल थियो, र अरू खेलहरूमा पनि उनीहरू बलको नियन्त्रणमा केन्द्रित रहेनन् ।

स्पेनले औसतमा ७३.५ प्रतिशत पोसेसन राखेको छ, यो युरो २०२५ मा सबैभन्दा धेरै हो । जबकि जर्मनीले ५३.६ प्रतिशत पोसेसन राखेको छ, जुन छैटौं स्थानमा पर्छ । स्पेनको पासिङ सटीकता, फाइनल थर्डमा पु¥याइएका पासको सङ्ख्या र कुल पासको सङ्ख्या सबै पक्षमा उनीहरू टुर्नामेन्टकै उत्कृष्ट टोली हुन् ।

औसतमा स्पेनले तेस्रो धेरै ‘बिग चान्स’ बनाएको छ भने जर्मनी यस पक्षमा दशौं स्थानमा छ । जर्मनीका प्रशिक्षक क्रिस्टियन वुकले उनको टोली ‘सास्ती सहने’ र बुधवारको खेलमा कम पोसेसनमा सीमित रहने बताएका छन्, तर उनले सही क्षणहरू पत्ता लगाउन काम गर्ने बताए । उनीहरूको सबैभन्दा ठूलो अवसर भनेको काउन्टर अट्याकमार्फत आक्रमण गर्ने उपाय फेला पार्नु हो, तर उनीहरूले बलविनाको समय धेरै सहनुपर्नेछ ।

“मलाई लाग्छ सबैलाई स्पेनका खेलाडीबारे थाहा छ,” वुकले भने, “उनीहरू सधैं एउटै शैलीमा खेल्छन्, छोटा पासहरू । हामीले उनीहरूलाई धेरै पछ्याउनुपर्नेछ, हामीसँग धेरै पोसेसन हुनेछैन र हामीले सास्ती भोग्नुपर्नेछ, तर हामीले सही समय फेला पारेर त्यसको फाइदा लिनुपर्छ र आफ्नो खेल अगाडि बढाउनुपर्छ ।”

Previous Post

२०८२ साउन ०८ गते बिहीबारको प्रतीक दैनिक

Next Post

एकदिवसीय शृङ्खतको पोल्टामाला भार

Next Post
एकदिवसीय शृङ्खतको पोल्टामाला भार

एकदिवसीय शृङ्खतको पोल्टामाला भार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.