• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
25 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

जबरजस्ती करणी आरोपमा ५० वर्षीय साह पक्राउ

प्रतीक दैनिक by प्रतीक दैनिक
May 12, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
जबरजस्ती करणी आरोपमा ५० वर्षीय साह पक्राउ
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २८ वैशाख/

पर्सा जिल्लामा हालै घटेको जबरजस्ती करणी घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया घर भई हाल वीरगंज महानगरपालिका वडा नं १३ मा बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हिजो शनिवार बिहान पौने दुई बजे पर्सा जिल्लास्थित श्रीपुर क्षेत्रमा साह र अर्का एकजना (हाल नाम, थर खुल्न बाँकी) करीब ४० वर्षीय व्यक्ति मिलेर एकजना महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडित पक्षबाट तत्कालै प्रहरीमा जाहेरी दर्ता गराइएको थियो । ती दुई व्यक्तिमध्ये एकजनाले मौका छोपी पीडितको मुख थुनी जबरजस्ती करणी गरेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पर्सा प्रहरीले उजूरीका आधारमा अनुसन्धान अगाडि बढाउँदै हालसम्म अभियुक्त दिनानाथ साहलाई नियन्त्रणमा लिएको हो । साहलाई वैशाख २८ गते बिहान पक्राउ गरी हिरासतमा राखिएको छ । घटनामा संलग्न अर्का एक व्यक्ति फरार छन् । प्रहरीले उनको पहिचान गरिसकेको र उनलाई पक्राउ गर्न खोजतलाश जारी रहेको जनाएको छ । पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रारम्भिक सुनवाइपछि उनलाई करणीसम्बन्धी कसूरमा अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने, “हालैको घटनामा संलग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिनु प्रहरीको तर्फबाट तीव्र प्रतिक्रिया हो, यस्ता अपराधमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याउने हाम्रो प्रतिबद्धता कायमै छ ।” प्रहरीले पीडितको सुरक्षाको लागि गोप्य राख्दै अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

Previous Post

मानव बेचबिखनमा संलग्न भन्दै आलिया पक्राउ

Next Post

रामनगरीमा आगलागी

Next Post
रामनगरीमा आगलागी

रामनगरीमा आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.