• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको आरोप

प्रतीक दैनिक by प्रतीक दैनिक
September 7, 2020
in स्थानीय
0 0
0
चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको आरोप
0
SHARES
2
VIEWS
Share on Facebook


प्रस, वीरगंज, २२ भदौ/
    नारायणी अस्पतालमा चिकित्सकहरूको लापर्बाहीको कारण आइतवार राति एकजना युवकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।
    सोमवार घटनाको छानबीनको माग राख्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङसँग पीडित परिवारजनले भेट गरी घटनाबारे जानकारी गराएका थिए।
    बारा, कोल्हवी नगरपालिका–४ सपही निवासी २२ वर्षीय विक्रम चौधरीलाई श्वास फेर्न समस्या भएपछि नेशनल मेडिकल कलेजमा शनिवार राति भर्ना गरिएको थियो। सो अस्पतालले पिसिआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाएको बेला उनको मृत्यु भएको थियो।
    बिहान ११ बजे पिसिआर परीक्षणको लागि स्वाब नमूना दिन आएका चौधरीलाई रातिसम्म कसैले उपचार नगरेको मृतकका दाइ अनिल चौधरीले आरोप लगाए। पिसिआरको रिपोर्ट नआएसम्म कुनै स्वास्थ्यकर्मीले उपचार गर्न नमानेको परिवारजनको आरोप छ।
    चौधरीको नेगेटिभ रिपोर्ट आउँदासम्म मृत्यु भइसकेको थियो। राति ८ बजे चौधरीको नारायणी अस्पतालमा अवस्था बिगँ्रदै गएपछि चिकित्सक नआउँदा परिवारजनले राति आफैं अक्सिजन सिलिन्डर ल्याइ अक्सिजन दिएको मृतकका दाइ अनिलले बताए।
    प्रजिअ तामाङले घटनामा दोषी देखिएका चिकित्सकलाई कारबाई गर्ने प्रतिबद्धता जनाएको चौधरीले सञ्चारकर्मीलाई जानकारी गराएका छन्।
पिसिआर रिपोर्टमा गम्भीर त्रुटि
    भदौ २१ गते दिएको अर्जेन्ट  पिसिआर रिपोर्टमा स्वाब सङ्कलनको मिति भदौ २३ गते लेखिएको छ।
    नेगेटिभ रिपोर्ट आए पनि नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले चौधरीको मृत्यु कोरोना सङ्क्रमणबाट भएको सञ्चारकर्मीहरूलाई जानकारी दिए।
    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सञ्चारकर्मीहरूको लागि बनाएको ह्वाट्सएप गु्रपमा आज बिहान १० बजे चौधरीको मृत्यु भएको पुष्टि गरेको थियो। नारायणी अस्पतालको तथ्याङ्क दिने अधिकारी डा चौरसियाले भदौ २१ गते चौधरी अस्पताल भर्ना भएको तथा राति मृत्यु भएको बताए पनि भदौ २३ गते स्वाब कसरी सङ्कलन भयो भन्दै परिवारजनले प्रश्न गरेका छन्।

Previous Post

राहत वितरण नहुँदा कुहियो

Next Post

भेडाहा पुल निर्माण भएको तीन वर्षमा पनि सञ्चालन भएन

Next Post
भेडाहा पुल निर्माण भएको तीन वर्षमा पनि सञ्चालन भएन

भेडाहा पुल निर्माण भएको तीन वर्षमा पनि सञ्चालन भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.