• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

घडीअर्वा पोखरीमा निश्शुल्क स्वास्थ्य शिविर

प्रतीक दैनिक by प्रतीक दैनिक
May 16, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
घडीअर्वा पोखरीमा निश्शुल्क स्वास्थ्य शिविर
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, १ जेठ/

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले घडीअर्वा पोखरी परिसरमा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित सो शिविरमा विभिन्न २०८ जना सेवाग्राहीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

शिक्षण अस्पतालकी निर्देशक डा इसरतजहाँ अन्सारीको अध्यक्षतामा भएको शिविर बिहान प्रातःभ्रमणमा आउने नागरिकहरू लाभान्वित भएका थिए । शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा अधिकांश नागरिकमा उच्च रक्तचाप, मधुमेह, पेटसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, सामान्य सङ्क्रमणजस्ता स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले जनाएका थिए ।

शिविरमा आएका नागरिकले सहज स्वास्थ्य सेवा प्रदान गरेकोमा आयोजकप्रति आभार प्रकट गरेका थिए ।

शिविरमा कन्सल्टेन्ट डा इमरान अली, डा उदित यादव, डा महमद राशिद कलाम (पिजी), डा विवेक भारतीलगायत इन्टर्न चिकित्सकहरूको जाँच तथा परामर्श प्रदान गरेका थिए । शिविरमा बबिता श्रेष्ठ, प्रजिता फुयाँल, समीक्षा रिजाललगायतले नर्सिङ सेवा पु¥याएका थिए ।

Previous Post

सङ्घको स्थापना दिवस मानवसेवा आश्रममा

Next Post

नर्सिङ क्याम्पसमा रक्तदान

Next Post
नर्सिङ क्याम्पसमा रक्तदान

नर्सिङ क्याम्पसमा रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.