• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

खुला सीमामा भारतीय सुरक्षाकर्मीद्वारा कडाइ

प्रतीक दैनिक by प्रतीक दैनिक
May 8, 2025
in प्रमुख समाचार
0 0
0
खुला सीमामा भारतीय सुरक्षाकर्मीद्वारा कडाइ
0
SHARES
0
VIEWS
Share on Facebook

नितेश कर्ण, वीरगंज, २४ वैशाख/

नेपाल र भारतको खुला सीमामा हिजो मङ्गलवारदेखि दुवैतर्फका सुरक्षाकर्मीहरूले कडाइ गरेका छन् । दुई साता अघि भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतङ्की हमलापछि सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले कडाइ थालेका थिए ।

दुवैतर्फबाट आवतजावत गर्नेहरूलाई निगरानीमा राख्ने, शङ्कास्पद गतिविधि हुन नदिन कडाइ गरिएकोमा हिजो रातिदेखि भारतले आफ्नो सीमामा सुरक्षा बढाएको छ । प्रशिक्षित कुकुरसहित सीमा सुरक्षा बल (एसएसबी)को सङ्ख्या बढाएर शङ्कास्पदहरूसँग परिचयपत्र हेर्ने कार्य शुरू गरेको छ । शङ्कास्पद व्यक्तिहरूले आफ्नो परिचय देखाएको खण्डमा मात्र आवतजावत गर्न दिइएको छ ।

आज मध्यरात १ बजेदेखि १ः३० बजेसम्म भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ शुरू गरेको थियो । यस अघि हिजोदेखि वीरगंज–रक्सौल सीमाका साथै पर्सा जिल्लाका विभिन्न खुला नाकामा सुरक्षा बढाएको थियो ।

आज जिल्ला पदाधिकारी दिनेशकुमार राय, पुलिस अधीक्षक डा शौर्य सुमनसहितको टोलीले पर्सा जिल्लासँग जोडिएका भारतीय सीमा क्षेत्र इनर्वा, नगरकटियागंजलगायतमा स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरूले एसएसबीलाई हाइअलर्टमा रहन र २४सैं घण्टा गस्तीसहितको सुरक्षा गर्न निर्देशन दिएका थिए । उनीहरूले नेपाली सुरक्षाकर्मीहरूसँग पनि भेट गर्दै अहिलेको अवस्थामा नेपालबाट आउने र भारतबाट जाने व्यक्तिहरूमाथि विशेष निगरानी गर्न आग्रह गरेका थिए ।

Previous Post

राष्ट्रिय मुक्ति पार्टीको तीन महीने अभियान शुरू

Next Post

चैते धानखेती गरेका किसानहरू मल अभाव झेल्दै

Next Post
चैते धानखेती गरेका किसानहरू मल अभाव झेल्दै

चैते धानखेती गरेका किसानहरू मल अभाव झेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.