• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
7 °c
Ashburn
12 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

कुनै पनि अस्पतालले उपचार नगरेपछि युवतीको मृत्यु

प्रतीक दैनिक by प्रतीक दैनिक
August 9, 2020
in प्रमुख समाचार
0 0
0
कुनै पनि अस्पतालले उपचार नगरेपछि युवतीको मृत्यु
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २४ साउन/
उपचार नपाएर शनिवार बिहान एकजना युवतीको मृत्यु भएको छ। वीरगंज–२ छपकैया निवासी २० वर्षीया युवतीको उपचार अभावमा मृत्यु भएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताए।
उनले दुई–तीन दिनदेखि ज्वरो आएर अस्वस्थ भएकी युवतीको उपचारको लागि राति १० बजे परिवारजनले एडभान्स मेडिकेयरमा लगेको र त्यहाँ पिसिआर रिपोर्ट नभएको कारण उपचार नगरी पठाइएको थियो। त्यसपछि क्रमिकरूपमा भवानी, तराई, नेशनल मेडिकल कलेज, वीरगंज हेल्थकेयर र नारायणी अस्पतालसमेतले उपचार गर्न नमानेपछि बिरामीलाई राति दुई बजे कोभिड अस्थायी अस्पताल गण्डक पु–याइएको र त्यहाँ पुग्नासाथ गेटमैं मृत्यु भएको जसपाका सचिव अहमदले बताए।
उनले साथीसँगको सहयोगमा आफू पनि रातभरि बिरामीलाई भर्ना गराउन दौडधूप गरेको तर पिसिआर रिपोर्ट नहुँदा कुनै अस्पतालले उपचार पनि नगरेको र भर्ना पनि नगरेको बताए। सबै अस्पतालले गेटबाटै फिर्ता गर्ने, फोनबाटै नआउन भनेको उनले बताए। नारायणी अस्पतालसमेतमा बिरामी भर्ना नगरिएको र कोभिड अस्थायी अस्पताल गण्डकमा जान सुझाव दिएको उनले बताए। कोभिड अस्थायी अस्पताल गण्डकमा डा उदयनारायण सिंहलाई अनुनयविनय गरिएपछि उनले ल्याउन भनेपछि बिरामीलाई लगेको र अस्पतालको गेटमैं युवतीको मृत्यु भएको बताए।
चार घण्टासम्म बिरामीलाई ईरिक्शामा राखेर अस्पताल घुमाउनुपरेको र अन्त्यमा उपचार गर्ने सङ्केत गरेको गण्डक अस्पताल पुग्नासाथ मृत्यु भएकोमा आफूलFई ठूलो अफसोस लागेको बताए। उनले जिल्ला प्रशासन कार्यालय, पर्साले हालै मात्र निजी अस्पतालहरूलाई बिरामीको उपचार गर्न आइसोलेशन बनाउन र पिसिआर पोजेटिभ भएकाहरूलाई मात्र कोभिड अस्पतालमा रेफर गर्न र त्यसो नगर्नेलाई कारबाई गर्ने निर्णय गरेको भएपनि कुनै पनि निजी र सरकारी अस्पतालले भर्ना नगर्नु र युवतीको उपचार अभावमा ज्यान जानु दुःखद भएको बताए।
यसअघि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेकै दिन वीरगंज–११ का एकजना पुरुषको उपचार अभावमा मृत्यु भएको थियो। वीरगंजमा अहिले कुनै पनि अस्पतालले पिसिआर परीक्षण रिपोर्टविना बिरामी भर्ना गर्न मानेका छैनन्।
जिप्रकाले जारी गरेको निर्देशिकालाई उनीहरूले अटेर गर्दै आएका छन्। तर पनि प्रशासनले सूचना प्रकाशन गर्नेबाहेकको जिम्मेवारी निर्वाह गर्न सकेको छैन।

Previous Post

मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न प्रशासनको निर्णय

Next Post

वीरगंजको कथा–व्यथा

Next Post
वीरगंजको कथा–व्यथा

वीरगंजको कथा–व्यथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.