• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

एमबिबिएस डाक्टर पुनः आन्दोलनको तयारीमा

प्रतीक दैनिक by प्रतीक दैनिक
September 4, 2020
in स्थानीय
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, १९ भदौ/
    वीरगंजका विभिन्न निजी अस्पतलामा कार्यरत डेढ सय एमबिबिएस डाक्टरहरूको तलब सुविधाको सम्बन्धमा उठेको माग तत्काल सम्बोधन नभएकोले ‘काम रोक’ आन्दोलनमा उत्रने चेतावनी आएको छ।
    दुई साता अघिदेखि वीरगंजका एमबिबिएस डाक्टर (मेडिकल अफिसरहरू)ले वीरगंजमा दबाबमूलक चरणबद्ध आन्दोलन गर्दै आएका छन्। निजी अस्पतालहरूले २० वर्षे पुरानो सेवा सुविधा दिएको तथा कोभिड १९ सङ्क्रमणको समयमा सरकारी अस्पतालमा राज्यले भत्ता बढाएको र कोभिड प्रतिरक्षात्मक सुरक्षा सामग्री उपलब्ध गराए तापनि निजी अस्पतालबाट एमबिबिएस डाक्टरको स्वास्थ्यसमेत जोखिममा राखिएकोले आन्दोलन शुरू गर्न बाध्य भएको मेडिकल अफिसर एसोसिएशन अफ वीरगंजले जनाएको छ।
    मेडिकल अफिसरहरूको सेवा सुविधामा उठेको विवाद सल्टाउन बिहीवार नेपाल चिकित्सक सङ्घ नारायणी शाखा वीरगंजको सभाहलमा बिहान साढे १० बजेदखि भएको सरोकारवालाहरूको बैठकमा कुनै निष्कर्ष निस्कन नसकेकोले आन्दोलनको तयारीमा जुट्न छलफल भइरहेको एसोसिएशनका प्रवक्ता डा. तेजनाथ तिवारीले बताए। 

        बिहीवारको बैठकमा एसोसिएशनका पदाधिकारी, नेपाल चिकित्सक सङ्घ वीरगंज शाखाका डा. अरुणकुमार सिंह, सचिव डा.उदयनारायण सिंह, नेपाल चिकित्सक सङ्घका केन्द्रीय सहसचिव डा. नीरज सिंह, निजी अस्पताल महासङ्घ (अफिन) वीरगंजका  अध्यक्ष तथा भवानी अस्पतालका सञ्चालक रामराज श्रेष्ठलगायतको सहभागिता थियो। तर निजी अस्पतालका सञ्चालकहरू मेडिकल अफिसर डाक्टरहरूको तलब बढाउन तथा अन्य सुविधाबारे गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन टुङ्गिएको बताइएको छ।         मेडिकल अफिसरहरूले मासिक ६५ हजार तलब–भत्ता, पार्ट टाइमको प्रतिडियुटी २५ सय र राति ३ हजार दिनुपर्ने माग राखेका थिए। त्यसैगरी कोरोना बीमा, अस्पतालको छुट्टै आइसोलेशनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा काम गर्ने वातावरण बनाउन र कोभिड १९ सङ्क्रमणबाट प्रतिरक्षाका लागि चाहिने मास्क, ग्लोभ्स, पिपिआई, फेस–सिल्डको उचित प्रबन्ध मिलाउन पनि मागमा भनिएको छ।

Previous Post

जडीबुटीको प्रयोग बढ्दै

Next Post

मुसहर परिवारलाई छाक टार्न समस्या

Next Post
मुसहर परिवारलाई छाक टार्न समस्या

मुसहर परिवारलाई छाक टार्न समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.