• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
20 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार खेलकुद

‘एउटा फरक संसार’ – विश्वकपपछि स्पेनको परिवर्तन

प्रतीक दैनिक by प्रतीक दैनिक
July 27, 2025
in खेलकुद
0 0
0
0
SHARES
10
VIEWS
Share on Facebook

एजेन्सी, १० साउन/
स्पेनले अन्तिमपटक कुनै ठूलो प्रतियोगिताको फाइनल खेलेको बेला त्यो देशका लागि एउटा निर्णायक मोड थियो । त्यो समय उनीहरूले पहिलोपटक महिला फूटबलको ठूलो उपाधि जिते–२०२३ महिला विश्वकप—तर त्यो ऐतिहासिक जीतको खुशी लामो समय टिक्न सकेन ।

१–० ले इङ्ल्यान्डलाई हराएर विश्वकप जिते पनि उत्सवको साटो खेलाडीहरू यौन दुव्र्यवहारको विवादमा तानिए । स्पेनका फूटबल अध्यक्ष लुइस रुबियाले फाइनलपछि खेलाडी जेनी हर्मोसोको इच्छाविना चुम्बन गरेका थिए, जसले देशव्यापी तथा अन्तर्राष्ट्रिय आलोचना र विरोध जन्मायो ।

यसले महिलाहरूको खेलमा व्याप्त लैङ्गिक असमानता, सत्ता दुरुपयोग र संस्थागत संरचनाको आलोचना उठायो । तर झन्डै दुई वर्षपछि फेरि स्पेन र इङ्ल्यान्ड एउटा फाइनलमा आमुन्नेसामुन्ने हुँदैछन्, त्यो हो– यसपटकको युरो २०२५ को फाइनल ।

विश्वकपपछिको आलोचना र खेलाडीहरूको विरोधपछि स्पेनिश फूटबल महासङ्घले व्यापकस्तरमा परिवर्तन ल्यायो । त्यस घटनाले महिला खेलाडीहरूलाई एकजुट गरायो र उनीहरूको आवाज अझ बुलन्द भयो । युरो २०२५ को अभियानमा स्पेनको ध्यान केवल खेलमा केन्द्रित रह्यो, विवादमा होइन ।

विश्वकप जित्ने टोलीका धेरै खेलाडी अझै टोलीमा छन्, र उनीहरूले उच्चस्तरको खेल प्रदर्शन गरिरहेका छन् ।

स्पेनको महिला फूटबल अब त्यो विवादबाट अघि बढेको छ, अहिलेको स्पेन ‘एउटा फरक संसार’ जस्तो देखिन्छ ।

यो युरो २०२५ को फाइनल केवल उपाधिका लागि होइन, त्यो एउटा संस्कृतिको परिवर्तनको प्रतीक पनि हो, जहाँ महिलाहरूले आफ्नो ठाउँ सुरक्षित गर्दैछन्, सम्मानका साथ ।

Previous Post

इसाकको अवस्था न्यूक्यासलका लागि ठीक हुनुपर्छ –हाउ

Next Post

भारतीय चल्ला नष्ट

Next Post
भारतीय चल्ला नष्ट

भारतीय चल्ला नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.