• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
20 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

उपचार अभावमा बालकको मृत्यु

प्रतीक दैनिक by प्रतीक दैनिक
August 11, 2020
in स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २७ साउन/
वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार अभावमा एकजना बालकको मृत्यु भएको छ ।
बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्राका नौ वर्षीय शिशिरकुमार साहको उपचार अभावमा निधन भएको छ । मङ्गलवार बिहान
१० बजे नेशनल मेडिकल कलेजमा शिशिरले यो संसार त्याग गरे ।
सामान्य झाडापखाला लागेका शिशिरलाई आइतवार राति स्थानीय कबही स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि वीरगंज ल्याइएको थियो ।
शुरूमा नेशनल मेडिकल कलेज लगिएको र त्यहाँ आइसियू खाली नभएको भनेर फर्काइएको थियो । त्यसपछि शिशिरका परिवारजनले उनलाई वीरगंजको तराई, एसएल न्युरो, भवानी र नारायणीमा पु¥याएका थिए । कहींकतै उपचार गरिएन । निजी अस्पतालले शøया अभाव बताए भने नारायणीले अवस्था कमजोर भएको बताएर रेफर ग¥यो । हारगुहार गरेपछि प्रहरी उपरीक्षक गङ्गा पन्तले नेशनल मेडिकल कलेजमा भर्ना गर्न सहयोग गरिन् ।
त्यहाँ सोमवार बिहान भर्ना गरिएको शिशिरलाई नारायणीमा पिसिआर परीक्षणको लागि स्वाब दिन पठाइएको थियो भने बिहान भर्ना भएका शिशिरको राति ९ बजे मात्र कलेजका स्वास्थ्यकर्मीले चेकजाँच गरी औषधि दिएका थिए ।
कलेजका स्वास्थ्यकर्मीले बिरामीसँग दुई थान पिपिई बिहान खरीद गर्न लगाएको र राति मात्र उपचार गरेका थिए । बिहान शिशिरको पिसिआर रिपोर्ट आउनुपूर्व नै बिहान १० बजे निधन भएको परिवारजले बताएका छन् । वीरगंजमा योसमेत उपचार नपाएर छजनाभन्दा बढीको मृत्यु भएको छ ।

Previous Post

वीरगंजमा जन्माष्टमी मनाइएन, गाउँमा लुकीछिपी पूजाआजा गरियो

Next Post

उपचार अभावमा बालकको मृत्यु

Next Post

उपचार अभावमा बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.