• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

उद्योगको धूवाँ, धूलोले समस्या भएको दलितहरूको गुनासो

प्रतीक दैनिक by प्रतीक दैनिक
September 21, 2020
in स्थानीय
0 0
0
उद्योगको धूवाँ, धूलोले समस्या भएको दलितहरूको गुनासो
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, परवानीपुर, ५ भदौ/
    जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेका उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दालाई अप्ठेरो भइरहेको छ।
    उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भएको दलितबस्तीका राजु रामले गुनासो गरे। उनले उद्योगबाट निस्किने धूवाँ र धूलोलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको आरोप लगाए। उद्योगबाट निस्किने धूवाँ–धूलोको कारण खाना पकाउँदा, कपडा सुकाउँदा र घरमा बस्दा पनि समस्या झेल्नुपरेको उनको भनाइ छ।
    दलितबस्तीका बासिन्दाले उद्योगीहरूलाई सोबारे बारम्बार अवगत गराउँदा पनि बेवास्ता गरिरहेको बताए। वडाध्यक्ष मोहित चौधरीले उद्योगबाट निस्किने फोहरमैलाको व्यवस्थापन गर्ने दायित्व ऐनमा सम्बन्धित उद्योगको भएपनि यसतर्फ उद्योगीहरूले बेवास्ता गर्दै आएको बताए। वडाध्यक्ष चौधरीले आवश्यक स्रोत, साधन र पूर्वतयारीविना उद्योग सञ्चालन भइरहेकाले समस्या भएको र यसतर्फ स्थानीय प्रशासनले उजूरी सुनेर कारबाई गर्नुपर्ने माग गरेका छन्।
    त्यहाँ रहेका उद्योगीहरूले भने आरोप गलत भएको बताएका छन्। उनीहरूले थर्मल साइक्लोन प्रणालीको आधुनिक प्रविधिबाट ब्वाइलर जडान गरिएको र सोबाट छाई उडेर दलितबस्तीलाई समस्या भएको भन्ने विषय गलत भएको बताए। उनीहरूले त्यस्तो समस्या भएको भए उद्योगीहरूलाई अवगत गराइनुपर्ने तर अहिलेसम्म कसैले गुनासो नगरेको बताए।

Previous Post

पर्सागढीमा प्याज र ग्यास अभाव

Next Post

वीरगंजमा होटल खुल्यो, ग्राहक आएनन्

Next Post
वीरगंजमा होटल खुल्यो, ग्राहक आएनन्

वीरगंजमा होटल खुल्यो, ग्राहक आएनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.