• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

अनमी सङ्क्रमित भएपछि सेवा बन्द, प्रसूति गराएका महिला/बच्चा जोखिममा

प्रतीक दैनिक by प्रतीक दैनिक
September 4, 2020
in स्थानीय
0 0
0
अनमी सङ्क्रमित भएपछि सेवा बन्द, प्रसूति गराएका महिला/बच्चा जोखिममा
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, पंचगावाँ, १९ भदौ/
    पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा रहेको स्वFस्थ्यचौकीको बर्थिङ सेन्टरमा कार्यरत एकजना मात्र अनमी सङ्क्रमित भएपछि सेवा बन्द भएको छ।
    केही दिनअगाडि गर्भवती महिलाको उपचार सम्भव नभएपछि उनलाई वीरगंज पठाइएको थियो। वीरगंजमा ती गर्भवती महिलाको मृत्यु भएपछि उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। ती महिलाको कन्ट्याक्ट टे«सिङमा अनमी परेकी थिइन्। अनमीको ५ दिनअघि स्वाब नमूना सङ्कलन गरिएको थियो।
    यो अवधिमा स्वास्थ्य चौकीमा रहेकी एकमात्र अनमीले ६ जना गर्भवती महिलाको प्रसूति गराएकी थिइन्। अहिले ती सबै उनको कन्ट्याक्ट टे«सिङमा पर्ने सम्भावना बढेको छ।
    स्वाब नमूना सङ्कलन गरिएपछि अनमीलाई कार्यक्षेत्रमा नखटाउनुपर्ने हो तर त्यसो नगरिएकोले अहिले उनीबाट प्रसूति भएका ६ जना महिला र तिनका बच्चाहरू पनि जोखिममा परेका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले शुक्रवार एक दिन मात्र प्रसूति सेवा बन्द भएको र शनिवारदेखि अन्य अनमीलाई खटाएर सेवा सुचारु गर्ने बताए।

Previous Post

सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

Next Post

सङ्क्रमित भारतीय नागरिकको मृत्यु

Next Post

सङ्क्रमित भारतीय नागरिकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.