• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

अग्रपङ्क्तिमा काम गर्ने आठजना सम्मानित

प्रतीक दैनिक by प्रतीक दैनिक
September 18, 2020
in स्थानीय
0 0
0
अग्रपङ्क्तिमा काम गर्ने आठजना सम्मानित
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २ असोज/
    समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले सङ्क्रमणको क्रममा अग्रपङ्क्तिमा रहेर काम गरेकामध्ये सफाइकर्मी, एम्बुलेन्स चालक र औषधि सेवा सञ्चालन गरेकासमेत गरी ८ जनालाई नगदसहित सम्मान गरेको छ।
    जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित सम्मान कार्यक्रमकी प्रमुख अतिथि प्रहरी उपरीक्षक गङ्गा पन्तले सरसफाइमा कार्यरत वीरगंज महानगरपालिकाका सर्पुmद्दीन मियाँ, अमिन मियाँ, राजेशकुमार क्षत्री, एम्बुलेन्स चालक समसुल मियाँ, रमेश पण्डित, मोमताज अन्सारी र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र  आदर्शनगरका विजय यादव, लालुमाया महतोलाई जनही रु ३ हजार १ सयसहित सम्मान गरेकी थिइन्।
    वीरगंज महानगरका सफाइकर्मीहरूले सङ्क्रमणमा अग्रपङ्क्तिमा रहेर सफाइ गरेको, एम्बुलेन्स चालकहरूले सङ्क्रमण भएर मृत्यु भएकाहरूको शव ढुवानी गरेको र वीरगंजमा नपाउने औषधि भारतको रक्सौलबाट मगाएर सेवा दिएकाले आठैजनालाई सम्मानित गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष्F प्रकाश खेतानले बताए।
    कार्यक्रमकी प्रमुख अतिथि प्रउ पन्तले सङ्क्रमणमा अग्रपङ्क्तिमा रहेर काम गरेकाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन्। उनले सङ्क्रमणको बेलामा सबैले आआफ्नो मनोबल उच्च राख्नुपर्ने बताइन्। जोखिम उठाएर काम गर्नेहरूलाई समाजले सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
    कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, प्रदेश २ का सदस्य जगत राई, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइले मन्तव्य व्यक्त गरेका थिए।

Previous Post

पानीसँगै बँदेलबाट पनि पर्साका किसान पीडित

Next Post

मन्त्री सोनलद्वारा सडक शिलान्यास

Next Post
मन्त्री सोनलद्वारा सडक शिलान्यास

मन्त्री सोनलद्वारा सडक शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.