नवीनतम लेख

प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास

राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/स्वास्थ्य मन्त्रालयको नीति अनुसार सातवटै प्रदेशमा सातवटा महामारी तथा सरुवा रोग अस्पताल स्थापना हुने भएको छ। सोही अनुरूप...

सुरक्षित वीरगंज बनाउन सिसिटिभीको सञ्जाल

राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/सेफर वीरगंज संस्थाले वीरगंज शहरलाई आपराधिक घटनाबाट सुरक्षित पार्न करीब १ करोडको बजेट खर्च गर्ने योजना अघि बढाएको...

पटेर्वासुगौली, ठोरी, जीराभवानी र निजगढमा अस्पतालको शिलान्यास

प्रस, पंचगावाँ/पटेर्वासुगौली गाउँपालिकामा १० शøयाको अस्पतालको सोमवार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ।गापा अध्यक्ष हरिनारायण चौधरीले पटेर्वासुगौली गापा–४ फरदवामा अस्पताल निर्माण कार्यको शिलान्यास...

कोरोनाले एलपी ग्यासको खपत घट्यो

प्रस, परवानीपुर, १५ मङ्सिर/कोरोना महामारी तथा सरकारी स्वास्थ्य मापदण्डसम्बन्धी नीतिको कारण एलपी ग्यासको खपत १५ प्रतिशतले घटेको ग्यास व्यवसायीहरू बताउँछन्।एलपी ग्यास उत्पादक...

ठोरी गापामा गोठकै मलले फस्टायो तोरी

प्रस, परवानीपुर, १५ मङ्सिर/पर्साको उत्तरी क्षेत्रमा तोरीखेती हुने गरेको छ। सोमध्ये पनि ठोरी गाउँपालिकाको वडा नं ३, ४ र ५ तोरीखेतीको लागि...

पर्सामा दुर्ई बालिकाको बलात्कार, दुर्ईजना पक्राउ

राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/पर्सा प्रहरीले बलात्कार गरेको आरोपमा दुर्ईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा, सखुवापरसौनी गाउँँपालिका–२ बस्ने १९ वर्षीय तेजशङ्कर...

८ लाख दिनदहाडै लुटियो

प्रस, वीरगंज, १५ मङ्सिर/वीरगंज बजारबाट दिनदहाडै आठ लाख नगद लुटिएको छ। वीरगंज, लिंकरोडस्थित माछापुच्छ«े बैंक शाखा नजीकैबाट वीरगंज माईस्थानका व्यवसायी कृष्णप्रसाद साहको...

अफीमसहित दुईजना कारोबारी पक्राउ

प्रस, परवानीपुर, १५ मङ्सिर/बाराबाट अवैध लागू औषध अफीमसहित दुर्ईजना कारोबारी पक्राउ परेका छन्।लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगंजको पूर्व सूचनाका आधारमा...

७ लाखको मोटरपाट्र्स बरामद

प्रस, पंचगावाँ, १५ मङ्सिर/सशस्त्र प्रहरीले ७ लाख मूल्य बराबरको भन्सार छलीका मोटरपाट्र्स बरामद गरेको छ। वीरगंज महानगर–२६ सुगौलीबिर्ताबाट भुसा लोड गरेको ट्याक्टर...