POPULAR NEWS
चर्चा रेल सङ्ग्रहालयको
- विनोद गुप्ता नेपालको रेलवे कम्पनीका महाप्रबन्धकले इतिहास भइसकेको नेपालको नेरोगेज रेलको इन्जिनलगायतका संरचनालाई संरक्षण एवं संवद्र्धन गरी अवलोकनको लागि स्थानीय तहसँग समन्वय गरी...
प्रहरी र अदुवा व्यापारीबीच विवाद
प्रस वीरगंज, ४ मङ्सिर/भारतीय अदुवा व्यापारी र नेपाल प्रहरीबीच लेनदेनमा कुरा नमिल्दा सीमावर्ती बजार भिस्वामा विवाद भएको छ। प्रहरी चौकी भिस्वामा कार्यरत प्रहरी हवलदारले...
WORD CUP 2016
सङ्क्रमितको कारण गाउँ त्रासमय
प्रस, वीरगंज, ८ भदौ/पकाहामैनपुर गाउँपालिकाको धोरेमा तीनजना सङ्क्रमित भएपछि गाउँमा त्रासमय वातावरण सृजना भएको छ।सङ्क्रमितहरू...
पर्यटन उत्थानका लागि साझेदारी कार्यक्रम
प्रस, परवानीपुर, २४ मङ्सिर/वीरगंजबाट पर्यटन उत्थानका लागि साझेदारी कार्यक्रम प्रारम्भ भएको छ। होटल तथा पर्यटन...
राजमार्गमा टेन्ट गाडेर उखु किसानको प्रदर्शन
प्रस, गरुडा, ११ असोज/ उखु किसानहरूले भुक्तानी माग गर्दै राजमार्ग नै अवरुद्ध पारेर दुई दिनदेखि...
WRC Rally Cup
बजियानमा गहुँ किसानलाई मल र सिंचाइको समस्या
प्रस, पोखरिया, १७ मङ्सिर/पर्साको बजियानमा गहुँ किसानका लागि अहिले सिंचाइ र मलको समस्या भएको छ।...
संसदीय सर्वोच्चता कि न्यायिक सर्वोच्चता ?
अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रजातन्त्रको जननीको रूपमा स्थापित बेलायतको संसद्लाई सबैभन्दा शक्तिशाली मानिन्छ। जसले लोग्ने मानिसलाई स्वास्नी...
अवैध ढुङ्गा प्रयोग प्रकरण, म्याद थप गरी अनुसन्धान जारी
प्रस, निजगढ, ४ पुस/निजगढ बकैया पुलको दक्षिणतर्फको खोला किनारको तटबन्धमा जाली भर्न चोरी, तस्करी गरी...
CYCLING TOUR
आँखा रोगसम्बन्धी भर्चुअल गोष्ठी
प्रस, वीरगंज, २१ भदौ/ रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष विनीत लोहियाको अध्यक्षतामा क्लबका सदस्यहरूको भर्चुअल सहभागितामा आँखा रोगसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। वीरगंजका...
पढ्ने हाम्रो काम
– सुहाना गुप्ताउज्यालो भयो उज्यालो, अनि लाग्यो घामराम्रा–राम्रा ज्ञानका कुरा सिक्ने हाम्रो कामदाइभाइ सबैजना मिली पढ्न जान्छौंआआफ्नो झोलाभित्र किताब बोकी लान्छौं राम्रा अक्षर...
आर्थिक विकासका लागि युवा उद्यमशीलता
शीतल महतो
कुनै पनि समाजको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता महत्वपूर्ण पक्ष मानिन्छ। हुनत समाज आफैंमा बहुआयामिक विषय हो। जसमा आर्थिक, सांस्कृतिक, राजनीतिक, भौतिक...
सर्पदंशबाट बालिकाको मृत्यु
प्रस, ठोरी, ३ कात्तिक/ सर्पदंशबाट जीराभवानी गाउँपालिकामा एकजना बालिकाको सोमवार बिहान मृत्यु भएको छ। जीराभवानी गाउँपालिका–१ काठमाडौंटोलका ९ वर्षीया बालिका रेणुकुमारी थारूको सर्पदंशबाट मृत्यु...
पुलले निजी जग्गा कटान गर्ने भन्दै अदालतमा मुद्दा
प्रस, परवानीपुर, १८ कात्तिक/ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलको गृह जिल्ला बारामा निर्माण भइरहेको पौने १४ करोड रुपैयाँ लागतको पुल निर्माण...
TENNIS
ठोरीमा भारतीय एसएसबीको ज्यादती
चिरञ्जीवी सापकोटा, ठोरी, ८ माघठोरी गाउँपालिकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती बढेको छ।बिहीवार भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीहरूमाथि एसएसबीले लाठीचार्ज गरेको छ।...
तीन महिलासहित ६३ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २७ भदौ/ कम्प्युटर एशोसिएशन महासङ्घ, बाराले कलैया उपमहानगरपालिकाको भरतचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६३ जनाले रक्तदान गरेका छन्। एशोसिएशनका अध्यक्ष...
नवीनतम लेख
नेकपा र जसपा सर्वोच्चको निर्णयप्रति खुशियाली मनाउँदै
प्रस, वीरगंज, १२ फागुन/
प्रधानमन्त्री केपीशर्मा ओलीले फागुन ५ गते संसद् विघटन गरेपछि प्रतिगमनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी, नेकपा प्रचण्ड–नेपाल समूहले आज छुट्टाछुट्टै विजय जुलूस निकालेका छन्।
घण्टाघरबाट निकालेको विजय जुलूस नगर परिक्रमापछि पुनः घण्टाघरमा आमसभामा...
जग्गाधनीलाई थाहा नदिई करोडौंको जग्गा नामसारी
प्रस, वीरगंज, १२ फागुन/
मालपोत कार्यालय, पर्साले पोखरिया नगरपालिकामा रहेको करोडौं मूल्य पर्ने जग्गा अरूको नाममा नामसारी गरेको प्रमाण भेटिएको छ।
पोखरिया–४ बसपार्क छेउमा टाँसिएको कित्ता नं. २८४, २८५ को ७ कठ्ठा जग्गा अनितादेवी घर्तीको नाममा...
ग्रामीण सडकमा चार फिट खाल्डो र एक फिट धूलो जम्यो
प्रस, सेढवा ११ फागुन/
हुलाकी सडक निर्माण कार्यमा ढिलाइ हुँदा तथा नदीजन्य पदार्थ ढुवानीका कारण ग्रामीण सडकखण्ड जीर्ण हुनुको साथसाथै धूलाम्य भएको छ।
वीरगंज, पावरहाउसदेखि जीराभवानी गाउँपालिकाको चमरीटोलसम्म हुलाकी सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले नदीजन्य...
विद्युत् पोल भाँचिएपछि इच्छानगर अँध्यारो
माधव तिमिल्सेना, १२ फागुन/
पर्साको ठोरी गापा–२ इच्छानगरमा विद्युत् आपूर्ति बन्द भएको चार दिन बित्दासमेत विद्युत् प्राधिकरणले मर्मतमा चासो देखाएको छैन। बितेको आइतवार ठोरी–२ मा पर्ने ठुटेखोलामा हुलाकी सडक निर्माणको क्रममा गाडीको ठक्करबाट बिजुलीको पोल...
आइटिएफद्वारा तेक्वान्दो महासङ्घलाई सदस्यता
प्रस, वीरगंज, १२ फागुन/
नेपाल तेक्वान्दो महासङ्घले अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) बाट सदस्यता पाएको छ।
फेबु्रअरी २१ मा आइटिएफ हेडक्वाटरको कार्यसमितिको बैठकले नेपाल तेक्वान्दो महासङ्घको सदस्यता आवेदन स्वीकृत गरेको महासचिव सुदिपचन्द्र बख्रेलले जानकारी दिए। अध्यक्ष दिनेश...
निजगढमा रौतहट महिला फूटबल टिम विजयी
प्रस, निजगढ, १२ फागुन/
निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको रिजर्भ डेमा बुधवार रौतहट र सर्लाहीका महिला टीमबीच भएको मैत्रीपूर्ण प्रतिस्पर्धात्मक खेलमा ० का विरुद्ध १ गोल गरी रौतहट विजयी भएको छ।खेलको सुरुआतबाट...
घरमा पसेर चितुवाद्वारा आक्रमण
प्रस, ठोरी, १२ फागुन/
ठोरी गाउँँपालिकामा गएराति चितुवाको आक्रमणमा परी एकजना वृद्ध गम्भीर घाइते भएका छन्। वडा नं. ५ का ६५ वर्षीय कुलबहादुर खत्रीलाई गएराति ८ः३० बजे घरमैं पसेर घाइते बनाएको थियो।
घरभित्र बसिरहेको खत्रीलाई चितुवाले...
दुई पसललाई थप जरिवाना
प्रस, वीरगंज, १२ फागुन/
वाणिज्य तथा उपभोक्ता कार्यालय पर्साको अनुगमन टोलीले वीरगंजका दुईवटा पसललाई जरिवाना तिराएको छ।
टोलीले आदर्शनगरस्थित आइनेट प्रालिलाई रु ५० हजार र आदित्य इन्टरप्राइजेजलाई रु २० जरिवाना गरेको हो। आइनेटले मूल्य सूची नराखी...
झुर कार्यालयको रूपमा नेपाल विद्युत् वितरण केन्द्र वीरगंज
प्रस, परवानीपुर, १२ फागुन/
वीरगंजको पावरहाउसस्थित नेपाल विद्युत् प्राधिरण वीरगंज वितरण केन्द्रले प्रभावकारी सेवा नदिएको उपभोक्ताहरूले गुनासो गरेका छन्।
वीरगंज–२१ ताजपुर बस्ने अनोज गुप्ताले आफूले प्रभावकारी सेवा नपाएको र उल्टै विद्युत् महसूलमा हजारौं जरिवाना थप्दै वितरण...