This Week Trends
प्रस, सिराहा, १९ माघ/ प्रधानमन्त्री केपीशर्मा ओलीले अब मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन्। सिराहाको लहानमा सोमवार शहीद हेमनारायण यादवको १७औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। “मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन...
प्रस, वीरगंज, १९ असोज/लकडाउन, निषेधाज्ञा जारी भएको सात महीनामा पछिल्लोपटक असोज १ गतेदेखि सञ्चालनमा आएको पर्सा जिल्लाका सरकारी कार्यालयहरूमा अहिले सङ्क्रमणको जोखिमलाई बेवास्ता गर्दै सेवा प्रवाह भइरहेको पाइएको छ ।कोभिड–१९ को जोखिमका बीच सञ्चालनमा आएका सरकारी कार्यालयहरूलाई उच्च सतर्कता...
प्रस, वीरगंज, २४ असोज/ वीरगंज महानगरको दुई स्थान र बाराको महागढीमाई नगरपालिकाको एक स्थान गरी शनिवार तीन ठाउँमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित १७८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए। वीरगंज महानगरको रानीघाटमा दुर्गापूजा...
Hot Stuff Coming
अनावश्यक विवाद
- श्रीमन्नारायण उत्तरी छिमेकी चीनसित नेपालको १४ सय किलोमिटर लामो सिमाना रहेको छ। भौगोलिक विकटता, अभावग्रस्त जनजीवन, न्यून आबादी, मिडियाकर्मीको पहुँच नभएको तथा निरन्तर...
दुई पसललाई थप जरिवाना
प्रस, वीरगंज, १२ फागुन/
वाणिज्य तथा उपभोक्ता कार्यालय पर्साको अनुगमन टोलीले वीरगंजका दुईवटा पसललाई जरिवाना तिराएको छ।
टोलीले आदर्शनगरस्थित आइनेट प्रालिलाई रु ५० हजार र आदित्य...
किर्ते जग्गा प्रकरणका नाइके राणा दश दिन हिरासतमा
प्रस, वीरगंज, २८ असोज/वीरगंज महानगरपालिका–४ अलखियामठनजीक होटेल मकालुअगाडि सिटी स्क्यान रहेको जग्गा किर्ते गरी बिक्री गर्ने काममा संलग्न ललितपुर महानगरपालिका कुसुन्ती निवासी मुकेश राजभण्डारी...
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं, २१ भदौ/रासससन्दीप लामिछाने विकेट लिन सफल भएपनि क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौं खेलमा पराजित भएको छ।...
नवीनतम लेख
पोखरिया अस्पतालमा चिकित्सकहरूको आलोपालो, बिरामी मर्कामा
धर्मेन्द्र चौरसिया, पोखरिया, १६ फागुन/
पर्सा जिल्लाको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सो भेगका हजारौं सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन्।
अस्पताल...
समयमा शिक्षकले तलब पाउँदैनन्
प्रस, परवानीपुर, १६ फागुन/
वीरगंज महानगरपालिका अन्तर्गत ३२ वटा वडामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरूले समयमा तलबभत्ता नपाउने गरेको बताएका छन्।
नेपाल शिक्षक महासङ्घ वीरगंज नगर कमिटी...
तत्कालीन श्रीराम कोलोनीका जग्गाधनीले ठगी गरेको आरोप
प्रस, वीरगंज, १६ फागुन/
वीरगंजको रेलवे सडकनजीक छपकैयामा रहेको श्रीराम कोलोनीमा जग्गा खरीद गरेका १७ जनाले आफू ठगिएको १० वर्षपछि थाहा पाएका छन्।
तत्कालीन जग्गाधनी रवि...
लामखुट्टेको बासस्थान नष्ट गरे डेंगुबाट बच्न सकिन्छ –वक्ताहरू
प्रस, वीरगंज, १६ फागुन/
लामखुट्टे नियन्त्रण गरे डेंगुबाट सहजै बच्न सकिने विज्ञहरूले बताएका छन्। स्वास्थ्य कार्यालय पर्सामा आइतवार सम्पन्न कार्यक्रमका सहभागीहरूले प्राणघातक कीटजन्य रोग डेंगुबाट...
गर्मी बढेसँगै बच्चाहरूमा रूघाखोकी र भाइरल फिभर
प्रस, परवानीपुर, १६ फागुन/
गर्मी बढेसँगै बालबालिकाहरूमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप बढेको छ।
फागुन आधा महीना बितिसकेपछि बिहानैदेखि घाम लाग्ने र चीसो कम हुँदै गएको...
चार वर्षपछि अन्सारीको हत्या अभियुक्त पक्राउ
प्रस, वीरगंज, १६ फागुन/
पर्साको पटेर्वासुगौली–१ सोनवर्षा मलोली टाँडी निवासी ५१ वर्षीय महम्जान मियाँ अन्सारीको हत्याको आरोपमा प्रहरीले चार वर्षपछि एकजनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ...
साधुसन्त समाजबाराको प्रथम सम्मेलन शुरु
प्रस, बारा, १६ फागुन/
साधुसन्त समाज बाराको प्रथम सभा एवं सम्मेलन बाराको कलैयामा शुरू भएको छ।
मटिहानी मठका मठाधीश राष्ट्रव्यापी मानमहन्त स्वामी जगरनाथ दासजी महाराजको प्रमुख...
जिल्ला बचत तथा ऋण सहकारी सङ्घको अधिवेशन सम्पन्न
प्रस, वीरगंज, १६ फाल्गुन/
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पर्साको अधिवेशन शनिवार राति सम्पन्न भएको छ। अधिवेशनले सङ्घको पर्सा अध्यक्षमा राजेश पडित कुम्हाललाई...
पञ्चले न्याय नदिएपछि विनीताले आत्महत्या गरिन्
प्रस, जनकपुरधाम, १६ फागुन/
न्याय नपाएपछि धनुषामा एकजना महिलाले आत्महत्या गरेकी छन्। धनुषाको औरही गाउँँपालिका वडा नं २ देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया...