पोखरिया अस्पतालमा चिकित्सकहरूको आलोपालो, बिरामी मर्कामा

धर्मेन्द्र चौरसिया, पोखरिया, १६ फागुन/ पर्सा जिल्लाको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सो भेगका हजारौं सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन्। अस्पताल...

समयमा शिक्षकले तलब पाउँदैनन्

प्रस, परवानीपुर, १६ फागुन/ वीरगंज महानगरपालिका अन्तर्गत ३२ वटा वडामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरूले समयमा तलबभत्ता नपाउने गरेको बताएका छन्। नेपाल शिक्षक महासङ्घ वीरगंज नगर कमिटी...

तत्कालीन श्रीराम कोलोनीका जग्गाधनीले ठगी गरेको आरोप

प्रस, वीरगंज, १६ फागुन/ वीरगंजको रेलवे सडकनजीक छपकैयामा रहेको श्रीराम कोलोनीमा जग्गा खरीद गरेका १७ जनाले आफू ठगिएको १० वर्षपछि थाहा पाएका छन्। तत्कालीन जग्गाधनी रवि...

लामखुट्टेको बासस्थान नष्ट गरे डेंगुबाट बच्न सकिन्छ –वक्ताहरू

प्रस, वीरगंज, १६ फागुन/ लामखुट्टे नियन्त्रण गरे डेंगुबाट सहजै बच्न सकिने विज्ञहरूले बताएका छन्। स्वास्थ्य कार्यालय पर्सामा आइतवार सम्पन्न कार्यक्रमका सहभागीहरूले प्राणघातक कीटजन्य रोग डेंगुबाट...

गर्मी बढेसँगै बच्चाहरूमा रूघाखोकी र भाइरल फिभर

प्रस, परवानीपुर, १६ फागुन/ गर्मी बढेसँगै बालबालिकाहरूमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप बढेको छ। फागुन आधा महीना बितिसकेपछि बिहानैदेखि घाम लाग्ने र चीसो कम हुँदै गएको...

चार वर्षपछि अन्सारीको हत्या अभियुक्त पक्राउ

प्रस, वीरगंज, १६ फागुन/ पर्साको पटेर्वासुगौली–१ सोनवर्षा मलोली टाँडी निवासी ५१ वर्षीय महम्जान मियाँ अन्सारीको हत्याको आरोपमा प्रहरीले चार वर्षपछि एकजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ...

साधुसन्त समाजबाराको प्रथम सम्मेलन शुरु

प्रस, बारा, १६ फागुन/ साधुसन्त समाज बाराको प्रथम सभा एवं सम्मेलन बाराको कलैयामा शुरू भएको छ। मटिहानी मठका मठाधीश राष्ट्रव्यापी मानमहन्त स्वामी जगरनाथ दासजी महाराजको प्रमुख...

जिल्ला बचत तथा ऋण सहकारी सङ्घको अधिवेशन सम्पन्न

प्रस, वीरगंज, १६ फाल्गुन/ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पर्साको अधिवेशन शनिवार राति सम्पन्न भएको छ। अधिवेशनले सङ्घको पर्सा अध्यक्षमा राजेश पडित कुम्हाललाई...

पञ्चले न्याय नदिएपछि विनीताले आत्महत्या गरिन्

प्रस, जनकपुरधाम, १६ फागुन/ न्याय नपाएपछि धनुषामा एकजना महिलाले आत्महत्या गरेकी छन्। धनुषाको औरही गाउँँपालिका वडा नं २ देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया...

आधुनिक जीवनमा गणितको आवश्यकता

अनन्तकुमार लाल दास महान् गणितज्ञ गाउजले भनेका छन्– “गणित सबै विषयको रानी हो। यो विज्ञान र प्रौद्योगिकीको एउटा महत्वपूर्ण उपकरण हो। भौतिक, रसायन र खगोल...

रूढिवाद किन

रूढिवाद भनेको पुरानो, युगौंदेखि, पितापुर्खाले मानिआएको सिद्धान्त हो। त्यसैले परिवर्तनकामीले रूढिलाई अनावश्यक र त्याज्य मान्दछ भने यथास्थितिवादीले यसको निरन्तरतामा जोड दिन्छ। मानवीय व्यवहारलाई सन्तुलनमा...

आयुर्वेदबाट मुुलुक समृद्ध बन्न सक्छ –राज्यमन्त्री यादव

प्रस, वीरगंज, १५ फागुन/ नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ, प्रदेश नं २ अन्तगर्त पर्सा, बारा, रौतहत जिल्लाको प्रथम संयुक्त जिल्ला भेला तथा तथा प्रथम जिल्ला...

वीरगंजका रक्तदाताले रक्सौलमा ज्यान जोगाए

राजेश केशरीवाल, रक्सौल, १५ फागुन/ वीरगंज निवासी पङ्कज अग्रवाल आपत्विपत्को बेला रक्तदान गर्नेमा अग्रपङ्तिमा छन्। उनी अप्ठ्यारो परेको बेला दाताहरूबाट रगत उपलब्ध गराएर पनि मानिसको...

सिम्रौनगढमा पोखरी खन्दा भगवान् विष्णुको मूर्ति फेला

प्रस, सिम्रौनगढ, १५ फागुन/ प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ–४ हरिहरपुरमा भगवान् विष्णुको ठूलो मूर्ति फेला परेको छ। स्थानीय बासिन्दा किसुन्दरप्रसादको खेतमा डोजर लगाएर पोखरी...

बालविवाहको आरोपमा बेहुला र बुबा पक्राउ

प्रस, वीरगंज, १५ फागुन/ बालविवाह गरेको आरोपमा वीरगंजमा बेहुला र बेहुलाका बुबा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो। वीरगंज–१६...

सङ्गठित ठगी गर्ने गिरोहका दुईजना पक्राउ

प्रस, वीरगंज, १५ फागुन/ योजनाबद्धरूपमा सङ्गठित भई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने वीरगंज महानगर–३० परसोतीपुर निवासी दीपेन्द्र...

नेपाली चिकित्सकका लागि युएई उपयुक्त गन्तव्य –राज्यदूत नकबी

राधेश्याम पटेल, परवानीपुर, १५ फागुन/ नेपालका लागि युएईका राजदूत सइद हमदन अल नकबीले नेपाली चिकित्सकका लागि युएई उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। नेशनल मेडिकल...

राइटर युथद्वारा युनाइटेड पराजित

प्रमोद यादव, पचगावाँ, १५ फागुन/ पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवल वडा कार्यालयको आयोजना र सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा जारी तेस्रो गोल्डकप फूटबल प्रतियोगिता...