FASHION WEEK
DON'T MISS
सर्जक र तात्क्षणिक समय विम्ब
सञ्जय मित्र
समयले सर्जकलाई जहिले पनि आफूतर्पm डो¥याइरहन्छ । समयलाई सर्जकले जहिले पनि आफ्नो डोरीमा बाँध्न चाहन्छन् । समयलाई आफ्ना शब्दमा कैद गरेर कहिले नबित्ने...
LATEST NEWS
पोखरिया अस्पतालमा चिकित्सकहरूको आलोपालो, बिरामी मर्कामा
धर्मेन्द्र चौरसिया, पोखरिया, १६ फागुन/
पर्सा जिल्लाको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सो भेगका हजारौं सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन्।
अस्पताल...
समयमा शिक्षकले तलब पाउँदैनन्
प्रस, परवानीपुर, १६ फागुन/
वीरगंज महानगरपालिका अन्तर्गत ३२ वटा वडामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरूले समयमा तलबभत्ता नपाउने गरेको बताएका छन्।
नेपाल शिक्षक महासङ्घ वीरगंज नगर कमिटी...
POPULAR ARTICLES
आइसोलेशनमा बस्ने सङ्क्रमितहरू बजार, पसल डुल्दै
प्रस, सेढवा, ३ भदौ/ सखुवाप्रसौनी गाउँपालिकाको आइसोलेशनमा बस्ने सङ्क्रमितहरू खुलेआम बजारमा हिंड्डुल गर्ने गरेको समाचार छ। गाउँपालिकाको चरम लापर्बाहीका कारण कोरोना सङ्क्रमितहरू सुखवाप्रसौनीका गाउँ,...
दलित समुदाय अझै पनि सामाजिक विभेदमा
धर्मेन्द्र चौरसिया, पोखरिया, १६ पुस/पर्सा जिल्लामा रहेका दलितहरू अहिलेसम्म सुकुमबासी जीवन व्यतीत गर्दैछन्। थोरैमात्रको घरखेत नम्बरी छ।दलित, मुसहर, चमार, दुसाध, डोम, धोबी, तत्वा, बिन,...
रामगढवा नयाँबस्तीका बालबालिका खोपबाट वञ्चित
प्रस, वीरगंज, १२ मङ्सिर/भिटामिन ‘ए’ र जुकाको औषधि खाने राष्ट्रिय अभियानबाट वीरगंज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका बालबालिकाहरू वञ्चित रहे। सरकारले मङ्सिर ११ र १२ गते...
LATEST REVIEWS
लकडाउनमा पर्साको ग्रामीण क्षेत्रमा मर्निङ वाक गर्ने बढे
प्रस, पोखरिया, २३ कात्तिक/
लकडाउनले पर्साको ग्रामीण क्षेत्रमा मर्निङ वाक गर्नेको सङ्ख्या ह्वात्त बढेको छ।
लकडाउन अघि पोखरिया नगरपालिकामा र आसपासका गाउँपालिकाहरूमा थोरै सङ्ख्यामा मानिसहरू बिहान...
RECENT COMMENTS