राजावादीहरूको निजगढमा –यालीसहित प्रदर्शन

69

प्रस, निजगढ, ३ माघ/
राजसंस्था समर्थकहरूले शनिवार निजगढमा मोटरसाइकल –यालीसहित प्रदर्शन गरेका छन्। प्रदर्शनमा गणतन्त्र चाहिंदैन, राजा आऊ देश बचाऊ, नाराणयहिटी खाली गर, राजतन्त्र जिन्दाबाद, गणतन्त्र छप्काइ दे जस्ता नारा लगाइएको थियो।
वीर गोर्खाली निजगढ बाराको आयोजनामा गरिएको –याली बुद्धचोकबाट शहीदचोक हुँदै पुनः बुद्धचोकमा पुगेर समापन भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्