नेरेसो पोखरिया उपशाखाको साधारणसभा

119

प्रस, पोखरिया, १९ पुस/
नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३१ औं साधारणसभा सम्पन्न भएको छ।
नेरेसो प्रदेश नं २ का अध्यक्ष्F फूलमहम्मद मियाँले साधारणसभाको उद्घाटन गरेका थिए।
उपशाखा अध्यक्ष भगवानप्रसाद कुर्मीको अध्यक्ष्Fतामा भएको साधारणसभा उद्घाटन समारोहमा संविधानसभा सदस्य रामेश्वर रौनियार, नगरप्रमुख दीपनारायण रौनियार, नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल, कोषाध्यक्ष भगवती चौधरी, ठाराब क्याम्पस वीरगंजका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदी, नेरेसो पोखरियाका संस्थापक मन्सी राउतलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष्F कुर्मीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विनोद गिरीले आयव्यय प्रस्तुत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्