पर्सागढीमा नेकपाको प्रदर्शन

127

प्रस, बिरुवागुठी, ८ पुस/
संसद् पुनर्बहालीको माग गर्दै पर्सागढीमा नेकपा समर्थित कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
नेकपा पर्सागढीका सचिव धनबहादुर श्रेष्ठको नेतृत्वमा निस्किएको विरोध जुलुसमा संसद् पुनस्र्थापना गर, प्रतिगामी ओली होशियार, पार्टी एकता जिन्दाबाद, वीर शहीद लाल सलाम, गुट, फुट मुर्दाबादजस्ता नारा लगाइएको थियो। विरोध –यालीपछि आयोजित कोणसभामा नगरसचिव श्रेष्ठ, जिल्ला सदस्य सत्यनारायण दास थारू, सोमा लामा, रामेश्वर मेहता, बलराम उपाध्याय, विपिन यादवलगायतले संविधानविपरीत प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै पुनस्र्थापनाको माग गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्