वीरगंजमा ६८ किलो चाँदी बरामद

92

प्रस, वीरगंज, ३० मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले ६८ किलो चाँदी बरामद गरेको छ।
वीरगंज महानगर–६ मीनाबजारनजीक रहेको भारतीय नागरिक दीपक सर्राफको घरबाट सो चाँदी बरामद गरेको हो।
दीपक सर्राफकी पत्नी नेपाली नागरिक सुनीता सर्राफको नाममा सो घर भएको र ६८ किलो चाँदीजस्तो वस्तु देखिने सामान बरामद भएको प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले बताइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्