गोठमा आगलागी

55

प्रस, पर्सागढी, २८ मङ्सिर/
    बहुदरमाई नगरपालिका–६ गम्हरियाका अमिरिका यादवको गोठमा आइतवार बिहान आगलागी हुँदा एउटा पाडा मरेको छ भने एउटा भैंसी घाइते भएको छ।
    घुरबाट सल्किएको आगलागी नियन्त्रण गर्न खोज्दा यादव पनि घाइते भएका छन्। आगलागीमा रु चार लाख बराबरको क्षति भएको बताइन्छ। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्