तिम्ल्याहा सन्तानको जन्म

84

प्रस, वीरगंज, २५ मङ्सिर/
तराई हस्पिटलमा एकजना महिलाले तीनवटा सन्तान जन्माएकी छन्। रौतहट, बंकुल निवासी २५ वर्षीया अनिता देवीले २ छोरा र एक छोरीलाई २० मिनेटको अन्तरालमा जन्म दिएको हस्पिटलका प्रशासकीय अधिकृत शिवशङ्कर पटेलले बताए। तीनैजना बालबालिका र महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्