पत्रकार साहलाई मातृशोक

82

प्रस, वीरगंज, २४ मङ्सिर/
वीरगंजका पत्रकार क्रान्ति साहलाई मातृशोक परेको छ। पत्रकार साहकी आमा गायत्रीदेवी साहको गएराति निधन भएको हो।
चितवनमा बसोबास गर्दै आएकी उनकी आमा मुटुरोगी भएको र हिजो वीरगंज ल्याउने क्रममा बाटोमा मस्तिष्कघात भएर निधन भएको बताइएको छ। आज उनको अशोक वाटिकास्थित श्मशानघाटमा अन्तिम संस्कार गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्