चारजना सङ्क्रमित थपिए

0
51

प्रस, वीरगंज, १८ मङ्सिर/
पर्सा र बाराका बिहीवार चारजना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पतालको प्रयोगशालामा ४९ जनाको स्वाब नमूना परीक्षण गर्दा चारजना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
बाराका एकजना र पर्साका दुईजना महिलासहित तीनजना सङ्क्रमित भएको उनले बताए। सङ्क्रमित हुने पर्साका तीनजना वीरगंज महानगरपालिका वडा नं ११ का एकजना र वडा नं १३ का दुईजना छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्