एफएमकर्मीलाई प्रशिक्षण

0
63

प्रस, पर्सागढी, १३ मङ्सिर/
पब्लिक एफएमले आफ्ना सहकर्मीहरूलाई एक दिने प्रशिक्षण दिएको छ। एफएमका स्टेशन मैनेजर राजेन्द्र सिंहले समाचार लेखन, रिपोर्ट लेखन, समाचारलाई प्राथमिकतालगायतका विषयमा प्रशिक्षण दिएका थिए। एफएमका प्रबन्ध निर्देशक मुकेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पब्लिक एफएमकी रेखा सिंह, अजित भुजेल, स्थानीय सञ्चारकर्मीहरू रामजी यादव, कृष्णमोहन यादव, सञ्जय कुमारलगायत सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्