एकजना सङ्क्रमित

0
49

प्रस, वीरगंज, १० मङ्सिर/
नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले बुधवार एकजना सङ्क्रमित थप भएको पुष्टि गरेको छ।
६४ वटा स्वाब नमूना परीक्षण गर्दा एकजना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। आज सङ्क्रमित पुष्टि भएका व्यक्ति वीरगंज महानगर–१० निवासी हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्