श्रीपुरमा सरसफाइ

0
46

प्रस, वीरगंज, २८ कात्तिक/
वीरगंज सिटी रोयल युवा क्लबले दीपावली तथा छठको अवसरमा श्रीपुरमा सरसफाइ गरेको छ ।
श्रीपुरस्थित धर्मशालादेखि रानीघाट मन्दिरसम्मको सार्वजनिक स्थल, सडकमा सरसफाइ गरिएको हो । क्लबका अध्यक्ष सुरज महतो कोइरी, वडाध्यक्ष्ँ प्रद्युम्न सेढाईं, जसपाका नेता सुन्दरप्रसाद कुर्मी, क्लबका नरेश साह, विनोद मण्डल, शशिकान्त महतो, राजाबाबू महतोलगायत सहभागी थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्