१० जना सङ्क्रमित थप

0
29

प्रस, वीरगंज, २० कात्तिक/
    पर्सा, बारा र महोत्तरीमा गरी १० जना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बिहीवार वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा बाराका ७ जना, पर्साका २ जना र महोत्तरीमा १ जना गरी १० जना सङ्क्रमित थपिएको बताए ।
    पर्सामा थपिएका दुवै सङ्क्रमित वीरगंज महानगरपालिकाका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्