मधेसी निजामती कर्मचारीको समिति गठन

66

प्रस, पर्सागढी, २० कात्तिक/
    नेपाल मधेसी निजामती कर्मचारी मञ्च जिल्ला कार्यसमितिको विस्तार भएको छ। मनोजकुमार कुर्मीको अध्यक्षतामा बसेको बैठकले फरमान मियाँको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको हो।
    समितिको उपाध्यक्ष श्यामकिशोर, दीपेन्द्रकुमार यादव, दिनेश साह, कोषाध्यक्ष रामबालक यादव, सहकोषाध्यक्ष शैलेश कलवार र सचिवमा नरेशकुमार रायभरलगायत अन्य सदस्यहरू छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्