सांसदद्वारा विद्यार्थीलाई मास्क वितरण

0
26

प्रस, वीरगंज, १९ कात्तिक/
    सांसद प्रदीप यादवले आफ्नो क्ष्Fेत्रका सामुदायिक विद्यालयहरूमा मास्क तथा सेनिटाइजर वितरण गरेका छन्।
    कोरोनाको जोखिमबाट जोगिन तथा सुरक्ष्Fित पठनपाठनको लागि मास्क, सेनिटाइजर वितरण गरिएको उनले बताए।
    पहिलो चरणमा माईस्थान विद्यापीठ, कन्या मावि, त्रिजुद्ध मावि, नेरावि मावि श्रीपुर, त्रिभुवन हनुमान माविमा गरी ४ हजार मास्क र सेनिटाइजर वितरण गरिएको सांसद यादवले बताए। उनले आफ्नो क्ष्Fेत्रका सबै सामुदायिक विद्यालयमा क्रमिकरूपमा मास्क र सेनिटाइजर वितरण गर्ने जानकारी गराए।
    ती सामग्री उनले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्