दोषीलाई कारबाईको माग गर्दै प्रदर्शन

65

प्रस, रौतहट, १७ कात्तिक/
    विजय राम, निरञ्जन राम र सुमित्रा देवी हत्याकाण्डविरुद्ध सङ्घर्ष समिति रौतहटले सोमवार गौरमा प्रदर्शन गरेको छ।
    गौर नगरपालिकाको विपी चोकबाट निस्केको जुलुसले नगरपरिक्रमा गर्दै दोषीलाई कारबाईको माग गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्