हिन्दू परिषद्को कमिटी गठन

0
38

प्रस, पोखरिया, १६ कात्तिक/
    हिन्दू परिषद् नेपाल पोखरिया नगर कमिटी गठन भएको छ।
    अखलेश कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी र ५ सदस्यीय सल्लाहकार समिति गठन भएको हो।
    ३१ सदस्यीय कमिटीमा वरिष्ठ उपाध्यक्ष सुरज साह कानू, उपाध्यक्ष रामबालक राम, लालदेव कुर्मी, सचिव नन्देश्वर पटेल, सहसचिव राजन मिश्र, कोषाध्यक्ष जवाहिर साह कानू, प्रवक्ता धर्मेन्द्र चौरसियालगायत सदस्यहरू छन्। कार्यक्रम हिन्दू परिषद् नेपालका अध्यक्ष्F सन्तोष पटेलको प्रमुख आतिथ्यमा भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्