४१ जनाद्वारा रक्तदान

0
28

प्रस, वीरगंज, १४ कात्तिक/
स्वतन्त्र समाज नेपाल वीरगंज–२२ जगरनाथपुरमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन्।
नेरा आधारभूत विद्यालयमा आयोजित रक्तदान कार्यक्रममा दीपेन्द्र साह, मोबारक मियाँ, अशोक यादव, प्रमोद कुशवाहा, श्रीरामप्रसाद यादव, बबलु पटेल, अमित रञ्जन, दिलीप साह, अरुण महतो, विशाल शर्मालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्