सालको गोलिया बरामद

126

प्रस, रौतहट, १४ कात्तिक/
    कटहरिया नगरपालिका–१ खोर टोलस्थित गर्जा नदीको पुलनजीकैबाट  सालका दुईवटा गोलिया बरामद भएको छ।
    जङ्गलबाट काठको गोलिया मोटरसाइकलमा लोड गरेर ल्याइरहेको अवस्थामा वनगस्ती टोलीलाई देखेपछि तस्करले गोलिया फालेर भागेको प्रहरीले जनाएको छ। बरामद सालको गोलिया अस्थायी प्रहरी पोस्ट छेदीचोकमा राखिएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्