भागवत चौधरीको श्रद्धाञ्जलिसभा

75

प्रस, बिरुवागुठी, १४ कात्तिक/
    नेपाली काङ्ग्रेस बागवानाका पूर्वसभापति भागवत चौधरीको १३औं दिनको पुण्यतिथिको अवसरमा बिहीवार साँझ श्रद्धाञ्जलिसभा सम्पन्न भयो।
    नेका केन्द्रीय सदस्य अजयकुमार चौरसियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, नेका पर्सा सभापति अजय द्विवेदी, डा कृपासिन्धु चौधरी, थारू कल्याणकारीसभाका अध्यक्ष ठाकुर महतो थारू, सचिव भागवत चौधरी, बृजमोहन चौधरी, जङ्गबहादुर चौधरीलगायतले मन्तव्य राखेका थिए।
    नेपाली काङ्ग्रेस पर्सागढी कार्यसमितिले आयोजना गरेको  कार्यक्रमको अध्यक्षता मेवाचन्द चौधरी र सहजीकरण वडाध्यक्ष वेदमन दास थारूले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्