तन्नेरी चासोद्वारा साह पुरस्कृत

66

प्रस, वीरगंज, ६ कात्तिक/
तन्नेरी चासोले आयोजना गरेको कोरोना र जनजीवन फोटो प्रतियोगिताको उपाधि गुल्मीकी बबिता कुँवरले जितेकी छन्।
३० हजार राशिको पहिलो पुरस्कार कुँवर र २५ हजार राशिको दोस्रो पुरस्कार वीरगंजका सञ्चारकर्मी जीयालाल साहले जितेका छन्।
एजेन्सी फ्रान्स प्रेस नेपालका वरिष्ठ फोटो पत्रकार प्रकाश माथेमाको निर्णायकमण्डलले देशभरिका १३८ वटा फोटोग्राफरहरूबाट ४५० वटा तस्वीरको छनोट गरी पुरस्कृत गरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्