एकजना महिलासहित २७ जनाद्वारा रक्तदान

0
58


प्रस, वीरगंज, ५ कात्तिक/
    महागढीमाई नगरपालिका, बारामा तेलकुवा युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।
    नेराप्रावि तेलकुवामा भएको रक्तदान कार्यक्रममा मेनुका साह, सुधीर साह, राकेश साह, सागर सर्राफ, अरविन्द यादव, राधेचन्द्र यादव, पूर्णकुमार साह, चन्दन सहनी, चन्देश्वर पटेललगायतले रक्तदान गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्