गोठमा आगलागी

105


प्रस, सेढवा, ४ कात्तिक/
    जीराभवानी गाउँपालिका–१ गम्हरियामा गएराति आगलागी भएको छ। महावीर महतो धाँगडको गोठमा भएको आगलागीमा एउटा पाडा जलेर मरेको तथा दुईवटा भैंसी जलेर घाइते भएका छन्। सशस्त्र प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए।
    गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको सशस्त्र प्रहरी निरीक्ष्Fक अशोक चालीसेले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्