सर्पदंशबाट बालिकाको मृत्यु

0
56


प्रस, ठोरी, ३ कात्तिक/
    सर्पदंशबाट जीराभवानी गाउँपालिकामा एकजना बालिकाको सोमवार बिहान मृत्यु भएको छ।
    जीराभवानी गाउँपालिका–१ काठमाडौंटोलका ९ वर्षीया बालिका रेणुकुमारी थारूको सर्पदंशबाट मृत्यु भएको हो।
    आज बिहान घरमा खेलिरहेको बेला सर्पले उनलाई टोकेको थियो। ठोरी गापा–४ मा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई वीरगंज पठाइएकोमा बाटोमैं मृत्यु भएको बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्