प्रस, ठोरी, ३ कात्तिक/
साउदी अरबबाट बिदामा ठोरी आएका रामचन्द्र तिमल्सिनाले असहाय तथा वृद्ध कल्याण समाजलाई खाद्यान्न सहयोग गरेका छन्।
ठोरी गाउँपालिका–४ मा रहेको समाजलाई सोही ठाउँ निवासी तिमल्सिनाले ५ बोरा चामल, १ बोरा दाल सहयोग गरेका हुन्। रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठमार्फत् सो सामग्री समाजलाई उपलब्ध गराइएको समाजका संरक्ष्Fक आसबहादुर गुरुङले बताए।