वृद्ध कल्याण समाजलाई खाद्यान्न सहयोग

0
49


प्रस, ठोरी, ३ कात्तिक/
    साउदी अरबबाट बिदामा ठोरी आएका रामचन्द्र तिमल्सिनाले असहाय तथा वृद्ध कल्याण समाजलाई खाद्यान्न सहयोग गरेका छन्।
    ठोरी गाउँपालिका–४ मा रहेको समाजलाई सोही ठाउँ निवासी तिमल्सिनाले ५ बोरा चामल, १ बोरा दाल सहयोग गरेका हुन्। रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठमार्फत् सो सामग्री समाजलाई उपलब्ध गराइएको समाजका संरक्ष्Fक आसबहादुर गुरुङले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्