१५ जना सङ्क्रमित थपिए

0
20

प्रस, वीरगंज, २ कात्तिक/
    नारायणी अस्पतालको प्रयोगशालाबाट १५ जना सङ्क्रमित पुष्टि भएका छन्। शनिवार राति जारी पिसिआर परीक्ष्Fण रिपोर्टबाट पर्सा, सर्लाही, बाराका गरी १३ जना र जिन एक्सपर्ट प्रविधिबाट बारा र पर्साका १/१ जना गरी १५ जना सङ्क्रमित पुष्टि भएका हुन्। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले ९९ जनाको पिसिआर परीक्ष्Fण गर्दा बाराका ७, सर्लाहीका १ र पर्साका १ महिलासहित ५ जना पिसिआरबाट र पर्सा, बारामा १/१ जना जिन एक्सपर्टबाट सङ्क्रमित पुष्टि भएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्