सुविधा कि जोखिमः

116

सुविधा कि जोखिमः ट्याक्टरमा भारी, भारीमाथि मानिस । ग्रामीणबस्तीमा मात्र होइन, राजमार्ग र अन्य सडक हुँदै हाटबजार भर्न आउनेको सङ्ख्या बढ्दो छ । लकडाउन हटेपनि निजगढमा कोरोना सङ्क्रमण बढेको छ । तीन सातादेखि निजगढ हाटबजार खुलेपछि ग्रामीणबस्तीबाट निजगढमा अन्न बिक्री गर्न र हाटबजार भर्न आउँदै । तस्वीरः जीतलाल श्रेष्ठ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्