रक्तदान

0
92

 प्रस, वीरगंज, ३० असोज/
    सेभ द ह्युमिनिटी वीरगंज–२ छपकैयाको आयोजनामा वीरगंज–३१ बेलवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    रक्तदान कार्यक्रममा नागेश्वर साह तेली, अजरुद्दीन अन्सारी, शहजाद अन्सारी, रवि कुमार, नजरुल अन्सारी, जीतेन्द्र यादव, महमद साबिरलगायत २६ जनाले रक्तदान गरेको रक्तसञ्चारका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्