विद्यालयलाई कम्प्युटर सहयोग

0
95

 प्रस, रौतहट, २९ असोज/
    राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको सहयोगमा रावाबैंक गौर शाखाले संस्कृति माध्यमिक विद्यालय मत्सरीलाई चार थान कम्प्युटर वितरण गरेको छ ।
    विद्यालयका प्रधानाध्यापक टिएन झालाई बैंकका प्रबन्धक समितकुमार ठाकुरले कम्प्युटर हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रबन्धक ठाकुरले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयको स्तरोन्नति चाहेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्