पोखरियामा आँखा शिविर

0
44

प्रस, पोखरिया, २८ असोज/
पोखरिया नगरपालिका–९ मा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानीको पहलमा जय माँ सरस्वती बाल क्लब पोखरियाले माट्रिका आई फाउन्डेशन वीरगंजको सहकार्यमा निश्शुल्क आँखा शिविर सम्पन्न गरेको हो ।
बुधवार सम्पन्न शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएकोमा ५३ जनामा मोतीबिन्दु फेला परेको नेता समानीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्