भंसार चोरीका कपडा बरामद

0
82

प्रस, रौतहट, २४ असोज/
    मौलापुर नगरपालिका–९ सोनरनियाबाट २ लाख मूल्य बराबरको भंसार छलेर नेपाल भित्र्याइएको लत्ताकपडा सशस्त्र प्रहरी, रौतहटले बरामद गरेको छ।
    प्रनाउ नरेश भण्डारीको नेतृत्वमा रहेको टोलीले सो परिमाणको कपडा बरामद गरी गौर भन्सार बुझाएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्