१९ जना सङ्क्रमित थपिए

0
22

प्रस, वीरगंज, २२ असोज/
    पर्सा, बारा र सिराहाका १९ जना सङ्क्रमित थपिएका छन्।
    नारायणी अस्पतालको प्रयोगशालाले बुधवार राति ९६ जनाको पिसिआर परीक्ष्Fण रिपोर्ट जारी गर्दा बाराका १०, पर्साका ८ र सिराहाका १ जना गरी १९ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी गराए।
    पर्सा जिल्लाका ८ जना सङ्क्रमितमा सबै वीरगंज महानगरका छन्। वडा नं ३, ८, १०, १२, १३ र २० का ८ जना सङ्क्रमित रहेको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्