सुरक्षित तरीकाबाट राजस्व बुझाउने व्यवस्था मिलाउन ज्ञापन

0
70


प्रस, वीरगंज, २२ असोज/
    नेपाली काङ्ग्रेस, पर्सा क्ष्Fेत्र नं १ का सभापति विजय सर्राफले वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्।
    क्ष्Fेत्रीय सभापति सर्राफले वीरगंज महानगरपालिकामा राजस्व तिर्न आउनेहरूसँग कोरोना सङ्क्रमणबाट बच्न स्वस्थ र सुरक्षित तरीकाबाट राजस्व बुझ्ने कार्य नभएको भन्दै चिन्ता  जाहेर गरे।
    उनले स्वास्थ्य नै जोखिममा पारेर राजस्व बुझाउनुनर्पे अवस्था अन्त्य गरी सुरक्षित र वैज्ञानिक किसिमबाट कर तिर्ने व्यवस्था मिलाउन आग्रह  गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्