बोरामा पुरुषको शव भेटियो

0
62

प्रस, वीरगंज, २२ असोज/
    पर्साको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलामा मङ्गलवार एकजना पुरुषको शव फेला परेको छ।  बोरामा राखिएको अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। नहरमा बगेर आएको शवका बारेमा सोधपूछ भइरहेको प्रहरीले जनाएको छ। शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल वीरगंजमा राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्